कराँतेको अन्तिम ४ स्वर्ण छिनोफानो आज

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ । त्यस्तै, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा पनि आज हुनेछन् । आयोजकका अनुसार, कराँतेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ । मंसिर १६ देखि सुरु कराँतेमा यसअघि १५ स्वर्णको निर्णय आइसकेको छ । … Continue reading कराँतेको अन्तिम ४ स्वर्ण छिनोफानो आज